Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिके राउतले २९२७२ मत ल्याउँदा उपेन्द्र यादवले पाए १४६०२ मत

सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार सिके राउतले प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्।

राउतले २९२७२ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४६०२ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५६५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077