Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली डोटी (ख) बाट निर्वाचित

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

डोटी प्रदेश 'ख' बाट ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

ओलीले १४ हजार ४७ मत ल्याएर एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077