Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, लेखराज भट्ट पराजित

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर विजयी भएका छन् ।

एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६३८ मत अन्तरले पराजित गर्दै बलायर विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाए । भट्टले २२ हजार ५३३ मत ल्याए ।

भट्टले बलायरसँग ३ हजार ६ सय ३८ मतले हारेका हुन्। यहाँ २०७४ सालको चुनावमा भट्ट माओवादीबाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077