Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङ-३ मा सुनिल शर्माको जित सुनिश्चित, दोब्बर मतको अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले दोब्बर मतले अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले १४ हजार २१५ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले २९ हजार ४९७ मत प्राप्त गर्दा एमालेका ढकालले १५ हजार २८२ मत पाएका छन् ।

राप्रपाकी रेखा थापा निक्कै पछि छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077