Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङ-३ मा कांग्रेसका सुनिल शर्मा दोब्बर मतले अगाडि, रेखा थापाको मत कति?

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले २० हजार ५७२ मतले अग्रता लिएका हुन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार शर्माले ४३१६५ मत पाएका छन् भने ढकालले २२५९३ मत मात्र पाएका छन् ।

तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा भने निकै पछि छन् । उनले ९९३९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077