Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्याङजामा ६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

    स्याङजामा ६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 792
    SHARES

    पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् ।

    स्याङजा १ (ख) मा राना र एमालेका सुधीर पौडेलबीच प्रतिस्पर्धा छ ।



    अन्तिम मतपरिणाम घोषणा नभए पनि राना पौडेलभन्दा ६ मतले पछाडि परेका हुन् ।



    रानाले १७ हजार ४३५ मत पाउँदा पौडेलले भने १७ हजार ४४१ मत प्राप्त गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार