Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतपत्र हराएपछि रोकिएको दोलखाको मतगणना पुनः सुचारु

    मतपत्र हराएपछि रोकिएको दोलखाको मतगणना पुनः सुचारु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 522
    SHARES

    काठमाडौं । दोलखामा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो ।

    अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् ।



    त्यस्तै, एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।



    दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार