Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, राप्रपाकी रेखा थापा पराजित

मोरङ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन्।

उनले नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टी  (राप्रपा)की रेखा थापालाई पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याए।

तेस्रो नम्बरमा रहेकी रेखाले १० हजार ७१० मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077