Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुपन्देही–३ मा गृहमन्त्री खाँण १३२२ मतले पछाडि

रुपन्देही । रुपन्देही-३ मा गृहमन्त्री एव नेपाली कांग्रेसका बालकृष्ण खाँण फराकिलो मतान्तरले पछाडि परेका छन् ।

उनलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहराले एक हजार ३२२ मतान्तरले अग्रता कायमै राखेका हुन् ।

अहिलेसम्म ७८ हजार ४०४ मत गणना हुँदा बोहराले ३० हजार ५७७ मत प्राप्त गरे ।

खाँणले २९ हजार २५५ मत प्राप्त गरे । अझै १५ हजार १२३ मत गणना गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077