Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कार्यपालिका बैठक चलिरहँदा घोडाघोडी नगरपालिकामा तालाबन्दी

    कार्यपालिका बैठक चलिरहँदा घोडाघोडी नगरपालिकामा तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 819
    SHARES

    धनगढी । सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।

    मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।



    कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् ।



    गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार