Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा  एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बू भन्ने अरुण लिम्बू सुब्वालाई पक्राउ गरेको हो।

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका ११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको

भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077