Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा - २ मा कांग्रेसका धनराजको फराकिलो मतान्तर, पछिपछि पद्मा अर्याल

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाएका छन् ।

उनलाई नेकपा एमालेकी पद्मा अर्यालले पछ्याइरहेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार गुरुङले ११ हजार ९२० मत प्रात गरे । एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याइन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077