Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खाद्य प्रविधि कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

    खाद्य प्रविधि कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 651
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।

    घिमिरे शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।



    शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्हरीले जनाएको छ ।



    उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार