Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको सामाखुशी बस्ने ४४ बर्षीय चानष बहादुर गिरी रहेका छन्।

गिरीलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ सालमा ५ लाख ५० हजार जरिवाना तोकेको थियो ।

फैसला पश्चात फरार रहेका गिरीलाई १८ गते सुकेधाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077