Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बोलाइएको हो ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सकिएपछि यो पहिलो मन्त्रिमण्डलको बैठक बस्न लागेको हो ।
बैठकमा महत्वपुर्ण विषयबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By