Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौर जलमग्न

    मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौर जलमग्न

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 807
    SHARES

    काठमाडौं । लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ ।

    खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो ।



    पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ ।



    जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार