Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकावासीको धारामा भोलि मेलम्चीको पानी, पुनः वितरण सुरू गर्दै प्रधानमन्त्री

    उपत्यकावासीको धारामा भोलि मेलम्चीको पानी, पुनः वितरण सुरू गर्दै प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 465
    SHARES

    काठमाडौं । मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्न लागेका हुन् । सो सँगै पानी उपत्यकावासीको धारामा पुग्ने छ ।



    मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको पानी सुन्दरीजल आइप्सिकेको छ। आइतबार अनामनगरको ट्यांकीमा जम्मा गर्न सुरू गरिने र सोमबारबाट वितरण सुरू गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।



    मेलम्चीबाट अहिले करिब साढे आठ करोड लिटर हाराहारी मात्रै पानी आएको छ। सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारबारबाटै पानी पथान्तरण सुरू गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार