Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • इराककी टिकटक स्टारको गोली हानी हत्या

    इराककी टिकटक स्टारको गोली हानी हत्या

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 1K
    SHARES

    एजेन्सी । इराककी टिकटक स्टार घुफ्रन सावदी जो उम फहदको गोली हानी हत्या गरिएको छ ।

    उनको बग्दादस्थित घरमा गत शुक्रबार राति हत्या भएको हो ।



    उनको हत्याको विवरण सर्भिलेन्स क्यामरामा कैद भएको छ । जसमा एक बन्दुकधारी मोटरसाइकलमा गएर गोली हानेको देखिन्छ ।



    सावदीको घटनास्थलमा नै मृत्यु भएको थियो । सावदीले पप म्युजिकमा डान्स गरिरहेको भिडियो टिकटकमा सार्वजनिक गर्ने गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार