Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तनहुँमा श्रीमतीको ‘हत्या’

    तनहुँमा श्रीमतीको ‘हत्या’

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको व्यास नगरपालिका–५, साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको ‘हत्या’ गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।



    प्रहरीका अनुसार, कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।



    प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार