Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हसिया प्रहार गरेर महिलाको हत्या

    हसिया प्रहार गरेर महिलाको हत्या

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    सिरहा । सिरहामा एक महिलाको हत्या भएको छ ।

    जिल्लाको सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ ।



    प्रहरीले श्रीमानले हत्या गरेको स्वीकारेपनि कारण भने अझै नखुलाएको जनाएको छ ।

    मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार