Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेस्टइन्डिजविरुद्ध कप्तान पौडेलले बनाए शतक

    वेस्टइन्डिजविरुद्ध कप्तान पौडेलले बनाए शतक

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 336
    SHARES

    काठमाडौं । वेस्टइन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन्।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् ।



    त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन्। पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।



    नेपालका लागि ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६/१६ रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार