Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रभु साह नेतृत्वको आम जनता र समाजवादी जनएकताबीच एकीकरण

    प्रभु साह नेतृत्वको आम जनता र समाजवादी जनएकताबीच एकीकरण

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 336
    SHARES

    काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।

    शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।



    एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ ।



    यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ।

    कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार