Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस संसदीय दलको बैठक स्थगित

    कांग्रेस संसदीय दलको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 246
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।

    पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो ।



    गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।



    शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो ।

    कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार