Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बैदेशिक रोजगारमा खुलेआम ठगी भयो, अवैध एजेण्टलाई दण्डित गर्नुपर्छ : प्रभु साह

    बैदेशिक रोजगारमा खुलेआम ठगी भयो, अवैध एजेण्टलाई दण्डित गर्नुपर्छ : प्रभु साह

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 549
    SHARES

    रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बैदेशिक रोजगारमा भइरहेको खुलेआम ठगीलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गृह निर्वाचन क्षेत्र नं ३ अन्तर्गत आज फतुवा विजयपुर नगरपालिका वडा नं १ बैरगनियामा आम जनता पार्टीले राखेको दशैँको शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    अध्यक्ष साहले ठग मेनपावर र अवैध एजेण्टलाई दण्डित गर्न जनताको व्यापक माग रहेकोले यसप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको र संघर्ष गर्ने बताए ।



    उनी रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघिय सांसदसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार