Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

    सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 441
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ।

    पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबारका सबै सुनुवाइ स्थगित भएका हुन् ।



    पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।



    आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।

    सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार