Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सकियो उपनिर्वाचनमा मतदानको समय

    सकियो उपनिर्वाचनमा मतदानको समय

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।

    आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो।



    इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो।



    यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन्। लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन्।

    मतदान सम्पन्न भएपछि सर्वदलीय छलफल राखेर मतगणनाको समय निर्धारण गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार