Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गाजाको रफाहमा कारबाही नरोके इजरायललाई हतियार नदिने बाइडेनको चेतावनी

    गाजाको रफाहमा कारबाही नरोके इजरायललाई हतियार नदिने बाइडेनको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 366
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन् ।

    सीएनएनलाई दिएको पछिल्लो अन्तर्वार्ताका क्रममा बाइडेनले इजरायलले गाजाको रफाह क्षेत्रमा कुनै ठूलो कदम चालेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका हुन् ।



    तर अमेरिकी चेतावनीका बाबजुद पनि इजरायलले रफाहको कारबाही जारी राखेको छ ।



    इजरायलले हमासविरुद्ध रफाह क्षेत्रमा ठूलो परिमाणमा कारबाही नचलाएसम्म युद्धमा सफलता नमिल्ने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार