Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिनबीच वार्ता

    अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिनबीच वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 630
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीवार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् ।

    नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमासबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।



    दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरूबारे छलफल केन्द्रित गर्ने बताइएको छ ।



    राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका छन् । उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार