Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भीषण युद्धबीच इजरायल पुगे अमेरिकी राष्ट्रपति बाइडेन

    भीषण युद्धबीच इजरायल पुगे अमेरिकी राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 567
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको एउटा अस्पतालमा भएको विस्फोटको पछाडि प्यालेस्टाइनी अतिवादीको हात हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

    बुधबार इजरायल भ्रमण गरेका बाइडेनले यस घटनामा इजरायलको भनाइलाई समर्थन गरेका हुन् ।



    इजरायल पुगेपछि बाइडेनले यो विस्फोटबाट आफू निकै दुःखी र क्रोधित भएको पनि बताएका छन् । इजरायली सेनाले प्यालेस्टाइनी रकेटको असफल निशाना अस्पतालमा खसेको दाबी गरेको छ ।



    प्यालेस्टाइनी अधिकारीहरूले भने इजरायलले हवाई आक्रमणमा अस्पताललाई निशाना बनाएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार