Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुहाङको विजय जुलसमा सहभागी हुन इलाम जाँदै ओली

    सुहाङको विजय जुलसमा सहभागी हुन इलाम जाँदै ओली

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं स् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् ।

    इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन्। ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ।



    यसअघि एमाले अध्यक्ष ओली इलाम २ मा पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी भएका थिए ।



    मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार