Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • केन्यामा भारी वर्षाका कारण बाँध फुट्दा ४२ जनाको मृत्यु

    केन्यामा भारी वर्षाका कारण बाँध फुट्दा ४२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 564
    SHARES

    एजेन्सी । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

    स्थानीय गभर्नरका अनुसार पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।



    नाकुरु काउन्टीका गभर्नर सुसान किहिकाले भने, ‘बाँध फुट्दा ४२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अहिले पनि धेरै मानिस माटोमा छन्, हामी उद्धारको प्रयासमा काम गरिरहेका छौँ ।’



    माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार