Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टेस्ट टोली दक्षिण अफ्रिकामाथि केन्याको सानदार जित

    टेस्ट टोली दक्षिण अफ्रिकामाथि केन्याको सानदार जित

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 906
    SHARES

    काठमाडौं । केन्याले अफ्रिका गेम्समा टेस्ट टोली दक्षिण अफ्रिकामाथि सानदार जित निकालेको छ ।

    दक्षिण अफ्रिकासँगको पहिलो टी २० खेलमै केन्या ७० रनले विजयी भएको हो ।



    जितको लागि १४२ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमा अल आउट भयो ।



    आफ्नो इतिहासमा केन्याले दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो ।

    अफ्रिका गेम्समा समूह ‘ए’ मा युगान्डा, दक्षिण अफ्रिका, केन्या र घाना छन् । समूह ‘बि’ मा नामिबिया, नाइजेरिया, जिम्बाबे र तान्जेनिया छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार