Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

    लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 366
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ।

    गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो।



    बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरे । एक गोल फेर्मिन लोपेजले गरे। भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए।



    जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ। भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार