Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तीन वर्षपछि च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना

    तीन वर्षपछि च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 543
    SHARES

    काठमाडौं । क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ ले हराउँदै बार्सिलोना तीन वर्षपछि अन्तिम १६ मा प्रवेश गरेको हो ।



    बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक/एक गोल गरे । पोर्टोका तर्फबाट पेपेले एकमात्रै गोल गरे ।



    समूह एच मा बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार