Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

    कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 396
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

    गएराति सान मेम्समा एथ्लेटिक बिल्बाओसँग २-४ गोलको हार ब्यहोरेपछि कोपा डेल रे को जारी सिजनमा बार्सिलोनाको यात्रा टुंगिएको हो।



    निर्धारित ९० मिनेटमा २-२ बराबरी गोल गरेपछि अतिरिक्त समय खेलाइएको थियो ।



    अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गरेपछि बार्सिलोना २-४ गोलले पराजित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार