Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उपनिर्वाचनको मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु

    उपनिर्वाचनको मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 243
    SHARES

    बझाङ । बझाङमा मतगणनाका लागि सर्वदलीय बैठकको सुरू भएको छ।

    उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।



    सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।



    उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार