Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिल्बाओमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, डेब्यू गरेको ३३ सेकेन्डमै गिउले गरे गोल

    बिल्बाओमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, डेब्यू गरेको ३३ सेकेन्डमै गिउले गरे गोल

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 720
    SHARES

    काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

    मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।



    १७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।



    मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए । जितसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार