Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एक रन बनाउँदै आउट भए अनिल

    एक रन बनाउँदै आउट भए अनिल

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 300
    SHARES

    काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

    नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो ।



    उनलाई एक रनको व्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका हुन् ।



    ४.४ ओभरमा अनिल आउट हुँदा नेपालले २३ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार