Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वेष्टइन्डिजविरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट

    वेष्टइन्डिजविरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । वेष्टइन्डिजविरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।



    उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरे ।



    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

    यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले क्यारेबियन टोलीलाई चार विकेटले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार