Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

    बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 528
    SHARES

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

    क्याटलान प्रतिद्वन्द्वी इस्पानियोललाई ४–२ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।



    आरसीडीई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितका लागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डैले समान एक-एक गोल गरे ।



    इस्पानियोलका लागि जेभिएर पुएडो र जोसेलुले एक-एक गोल गरे । लियोनल मेसीले अगस्ट २०१९ मा क्लब छाडेपछि बार्सिलोनाले पहिलो उपाधि जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार