Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेनिस ला लिगा : गेटाफेविरुद्ध रायो भ्यालेकानोको सहज जित

    स्पेनिस ला लिगा : गेटाफेविरुद्ध रायो भ्यालेकानोको सहज जित

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 369
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा गेटाफेविरुद्ध भ्यालेकानो २–० गोल अन्तरले विजयी भएको हो ।



    भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरे ।



    यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंकका साथ तालिकाको ११औँ स्थानमा छ भने पराजित गेटाफे २६ अंक जोडेर आठौँ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार