Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • स्पेनिस ला लिगा : बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो

    स्पेनिस ला लिगा : बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 591
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ ।

    आइतबार राति गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।



    बराबरीसँगै दुई टोलीले एक-एक अंक बाँडेका छन्।



    उपाधि होडमा रहेको बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार