Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासरको जित

    ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासरको जित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो।

    अल नासरको जितमा मार्सेलो ब्रोजोभिक दुई गोल गरे । त्यस्तै यस खेलमा खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।



    त्यसै गरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।



    यो जितपछि अल नासरको ३१ खेलमा ७७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार