Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दामाकमाथि अल–नासरको कठिन जित

    दामाकमाथि अल–नासरको कठिन जित

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 330
    SHARES

    फाइल तस्विर

    एजेन्सी । साउदी प्रो लिगमा अल–नासरले दामाकमाथि कठिन जित निकालेको छ । गए राति भएको खेलमा टोली १–० गोलले विजयी बनेको हो ।

    खेलमा एमकिर लापोर्टेले इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।



    उनले हेडरमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।



    अल हिलालविरुद्धको कप सेमिफाइनलका लागि नासरले क्रिस्टियानो रोनाल्डो, साडियो माने, मार्को ब्राजोविच र एलेक्स टेलेसजस्ता खेलाडीहरूलाई बेन्चमा राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार