Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जब ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव…

    जब ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव…

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 243
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगेका छन् ।

    १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पारेर पार्टीले सञ्चालन गरेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर विप्लवले नेता कार्यकर्तासँग शुभकामना साटासाट गरेका हुन्।



    पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत उनी खेतीपातीमा देखिइरहेका हुन् ।



    विप्लवले नेपाल तथा विश्वभरिका श्रमिकलाई खेतबाटै शुभकामना दिएका छन् ।

    विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पूँजीपतिबीचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार