Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विप्लव र वर्षमानबीच बालुवाटारमा भेटवार्ता

    विप्लव र वर्षमानबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न गएका बेला दुई नेता विप्लव र पुनबीच भेट भएको बताइएको छ ।



    अहिले विप्लव नेकपा माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाका संयोजक रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार