Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • म देशमा धेरै परिवर्तन गर्न सक्छु, सरकारको नेतृत्व दिनुस् : विप्लव

    म देशमा धेरै परिवर्तन गर्न सक्छु, सरकारको नेतृत्व दिनुस् : विप्लव

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 705
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुलाई सरकारको नेतृत्व दिन आग्रह गरेका छन् ।

    शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले सो आग्रह गरेका हुन् ।



    उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि आफुलाई पाँच वर्ष सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरे ।



    सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने उनको दाबी छ । उनले दलाल पुँजिवाद र साम्राज्यवाद देशको मुख्य दुस्मन भएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार