Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा, अल ताई पराजित

    रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा, अल ताई पराजित

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अल–नासरले अल ताईमाथि सहज जित हासिल गरेको छ ।

    साउदी प्रो लिग अन्तर्गतको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासर ५–१ गोलले विजयी बनेको हो ।



    अल–नासरको जितमा रोनाल्डोले ह्याट्रिक गरेका थिए भने ओटाभिडो, अब्दुलरहमान घारिबले एक एक गोल गरे ।



    यस्तै अल ताईका लागि भर्जिल मिसिडजानले गोल फर्काएका थिए ।

    जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार