Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपालविरुद्ध वेस्ट इन्डिज एको शानदार प्रदर्शन, नेपालले पायो २२८ रनको लक्ष्य

    नेपालविरुद्ध वेस्ट इन्डिज एको शानदार प्रदर्शन, नेपालले पायो २२८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 363
    SHARES

    काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले जोन्सन चाल्र्सको शानदार शतकका मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।



    उनले ६१ बलमा ११६ रनको शानदार पारि खेलेका थिए ।



    उनले १३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

    त्यस्तै एन्ड्रे फ्लेचरले  ३३ बलमा ५३ रन हानेका थिए ।

    नेपालका लागि करण केसी र सागर ढकालले १/१ विकेट लिएका थिए भने ओपनर एलिक अथेन्जा रनआउट भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार