Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साउदी प्रो लिग : अल नासर अल हिलालसँग तीन गोलले पराजित

    साउदी प्रो लिग : अल नासर अल हिलालसँग तीन गोलले पराजित

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 714
    SHARES

    एजेन्सी । साउदी प्रो लिगमा अल नासर अल हिलालसँग पराजित भएको छ ।

    किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो ।



    अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए ।



    पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ । हालसम्म अपराजित अल हिलालको १५ खेलबाट ४१ अङ्क रहेको छ भने समान खेलबाट अल नासरको ३४ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार